बागलुङमा काँग्रेसले खाता खोल्यो, मेयरमा श्रेष्ठको अग्रता कायम

बागलुङ नगरपालिका वडा नम्बर १ को वडा अध्यक्षमा नेपाली काँग्रेसका जय बहादुर केसी विजयी भएका छन । पाँच दलिय गठबन्धनका सझा उम्मेदवार केसीले नेकपा एमालेका दुर्गे सार्कीलाई जम्मा ८ मतले पछि पार्दै विजयी भएका हुन । औपचारीक घोषणा हुन बाँकी रहेपनि केसीले कुल ४७४ मत प्राप्त गरेका छन भने सार्कीले ४६६ मत प्राप्त गरेको निर्वाचन … Continue reading बागलुङमा काँग्रेसले खाता खोल्यो, मेयरमा श्रेष्ठको अग्रता कायम